समाचार
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क त्यसपछि रू ५०
आवश्यक कागजातहरु:
१.निवेदन पत्र
२.बालकको बाबु/आमाको नागरिकता
३.कर तिरेको रसिद
४.अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी