FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क त्यसपछि रू ५०
आवश्यक कागजातहरु: 

१.निवेदन पत्र

२.बालकको बाबु/आमाको नागरिकता

३.कर तिरेको रसिद 

४.अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी