FAQs Complain Problems

समाचार

चन्द्रनिगाहपुर

Read More

चन्द्रनिगाहपुर

Read More

चन्द्रपुर नगरपालिका स्थित निजानन्द धाम

Read More

नुनथर

Read More

चन्द्रपुर नगर कार्यपालिकाको कार्यालय

Read More

पुरानो सूचनाहरु

Pages

नयाँ सूचना तथा समाचार

जन प्रतिनिधिहरु

नगर प्रमुख
९८४५२२२९८०
नगर उप-प्रमुख
९८४५६०८७८७

प्रवक्ता तथा सुचना अधिकारी

नामः विष्णु प्रसाद उप्रेती मिश्रीलाल साह
नगर प्रवक्ता सुचना अधिकारी
सम्पर्क नं.  ९८०२७३२५८७ सम्पर्क नं. ९८४५५६१४५७

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ दिन भन्दा बढी भएमा रु.२००/-
आवश्यक कागजातहरुः-

१. दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको  प्रतिलिपि
२. कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुताबासबाट प्रमाणित अधिकृत वारेसनामा
३. दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज
४.दुबै जनाको हालै खिचेको अटो साईजको फोटो 
५.चालु आ.ब सम्म कर तिरेको रसिद ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ दिन भन्दा बढी भएमा रु.५०/-
आवश्यक कागजातहरुः-

१.मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा )

२.सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३.विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क त्यसपछि रू ५०
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र

२.बालकको बाबु/आमाको नागरिकता

३.कर तिरेको रसिद 

४.अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी

नक्सा

जानकारी

मौसमको जानकारी