FAQs Complain Problems

राम चन्द्र चौधरी

टोल: 
सन्तपुर
फोटो: 
मोबाईल: 
९८४५३८०६५३
फोन नं: 
०५५-५४०२००
लिङ्ग: 
पुरुष
आमाको नाम: 
स्व. टंकेश्वरी देवी
बाबुको नाम: 
स्व. भागवत चौधरी
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
गिता चौधरी
मातृ भाषा: 
भोजपुरी
शैक्षिक योग्यता: 
स्नातक तह
अध्ययनको विषय: 
कानुन
राजनीतिक दल: 
नेपाली काँग्रेस
विदेश भ्रमण: 
भारत
वडा नं: 
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
रौतहट
प्रदेश: 
प्रदेश नं २
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराज
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

वि.सं. २०३४ सालको नेपाली कांग्रेसको राजनैतिक प्रशिक्षण शिविर राजपुर फरहदबामा भाग लिई, वि.सं. २०३४ सालमै ने.वि.संघको जिल्ला सचिव, २०५४ सालमा तरुण दलको जिल्ला सचिव, २०६२ सालमा तरु०ा दलको अध्यक्ष भई, नवौ महाधिवेशन देखि लगातार महा अधिवेशन प्रतिनिधि, १२औ अधिवेशन देखि महा समिति सदस्य । २०४९ सालमा सन्तपुर गा.वि.स.को निर्वाचित अध्यक्ष, हाल २०७४ सालमा स्थानिय निर्वाचनमा चन्द्रपुर न.पा.को नगर प्रमुखमा निर्वाचित । 

जन्म मिति (वर्ष): 
२०१८
जन्म मिति (महिना): 
जन्म मिति (गते):